
काठमाडौं, १८ असोज । प्रहरीले रूबी खानसहित तीनजनालाई सिंहदरबार अगाडिबाट पक्राउ गरेको छ ।
सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुग्नुभएका खानसहितलाई प्रहरीलृ पक्राउ गरेको हो । निर्मला कुर्मीको न्यायको लागि उहाँहरू ५८ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बस्नु भएको छ ।
धर्ना बस्दा पनि सरकारले न्यायका लागि कुनै पहल नगरेको भन्दै उहाँहरू सिंहदरबार अगाडि प्रदर्शनका लागि पुग्नु भएको थियो ।












प्रतिक्रिया