१८ कार्तिक २०८३, बुधबार

दशैं धुमधाम, भद्रकालीमा भीडभाड (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । काठमाडौं सिंहदरबारको पश्मिमतर्फ रहेको भद्रकाली मन्दिरमा चाडपर्वका बेला भक्तजनहरुको भीड लाग्ने गर्छ ।

नवदुर्गा र दश महाविद्यापीठ मध्येकी एक देवीका रुपमा मानिने भद्रकालीमा वडादशैं सुरु भएसँगै दर्शन गर्नेहरुको भीड बढेको छ ।