२४ असार २०८३, बुधबार

‘सुगर ड्याडी’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । युवा युवतीलाई यातना दिएको आरोपमा पक्राउ पर्नु भएका आशिष् देउला उर्फ ‘सुगर ड्याडी’लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतले देउलालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो । देउलाविरूद्व अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको छ ।

प्रहरीले देउलासहित चारजनालाई भदौ १८ गते पक्राउ गरेको थियो ।