१४ असार २०८३, आइतबार

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो ।

राउतविरूद्व घरझगडादेखि कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उजुरी परेको थियो ।