४ असार २०८३, बिहिबार

प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ जारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ जारी छ ।

उहाँविरूद्ध ६ वटा उजुरी परेका छन्। उहाँमाथि पत्नीसँगको घरझगडादेखि कार्यक्षमतामाथि नै प्रश्न उठाइएको छ ।