२२ जेष्ठ २०८३, शुक्रबार

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ९३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।