२२ जेष्ठ २०८३, शुक्रबार

ढोरपाटनका मेयर नेपाली कारागार चलान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । इमेज सहकारी ठगी पक्ररणमा पक्राउ पर्नुभएका बागलुङका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान हुनुभएको छ ।

आज जिल्ला अदालत बागलुङले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

अदालतले नेपालीका भाई ओमबहादुर दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।