
काठमाडौं, १५ असोज । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
संघको उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई र कोषाध्यक्षमा शिभान्त राज पाण्डे चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित हुनुभएको संघले जनाएको छ ।








प्रतिक्रिया