९ असार २०८३, मंगलबार

एमालेको सचिवालय बैठक जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज। नेकपा (एमाले) को सचिवालय बैठक शुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो ।

बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।