२१ जेष्ठ २०८३, बिहिबार

अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

राजमार्गहरू अझै पूर्णतया खुल्न नसकेको र तालिका पनि बिग्रिएकाले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भउको यातायात व्यवसायीहरूले जानकारी दिनु भएको छ ।

आज सरकारसँग छलफल गरेर बुकिङ बन्द गरिने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

हिजो काठमाडौंबाट छुटेका कयौँ बसहरू कलंकी, थानकोट, नागढुंगामा अड्किरहेका उहाँको भनाइ छ ।