३१ असार २०८३, बुधबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनु भएको छ ।

संयुक्त राष्ट्रसघंको महासभामा भाग लिन प्रधानमन्त्री गत असोज ४ गते अमेरिका प्रस्थान गर्नु भएको थियो । उहाँ आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु भएको हो ।

अमेरिकामा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्नुका साथै अमेरिकी राष्ट्रपति जो बाइडेन लगायत विभिन्न देशका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नु भएको थियो ।