१ श्रावण २०८३, शुक्रबार

छहरे–टोखा सडकखण्डमा माइक्रोबस दुर्घटना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १४ असोज । छहरे-टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ ।

काठमाडौंबाट नुवाकोट हुदैँ पोखरा जान लागेको माइक्रोबस दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जना गम्भीर घाइते रहेको र चालक-सहचालकसहित अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।