
विराटनगर, १४ असोज । कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ ।
कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनु भएको हो ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कोशीमा आगामी माघको ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।








प्रतिक्रिया