
काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २ पैसा कायम भएको छ ।
त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा पुगेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
राष्ट्र बैंककाअनुसार आज साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा कायम भएको छ ।








प्रतिक्रिया