
पोखरा, ७ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ पर्नु भएका पूर्वडीआईजी एवम् गोरखा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले आज उहाँलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराएको हो ।
जोशीलाई प्रहरीले हिजो काठमाडौंको बानेश्वरबाट पक्राउ गरेर पोखरा लगेको थियो ।








प्रतिक्रिया