१८ असार २०८३, बिहिबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलामा १५ सयले बढेपछि प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।  यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।