१७ असार २०८३, बुधबार

लगानी बोर्डको सीइओमा सुशील ज्ञवाली नियुक्त

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीइओ नियुक्त गरेको हो । बोर्डको सीइओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनौटमा रहनुभएको थियो । जसमा ज्ञवालीसहित विष्णु प्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भिष्मराज ढुंगाना रहनुभएको थियो ।

ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो ।