काठमाडौं, २७ भदौ । नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल पुनः नियुक्त हुनुभएको ।
नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी तोकिएको सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिनुभएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया