३ श्रावण २०८३, आइतबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । यसअघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।