
काठमाडौं, २० भदौ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित ५ जनाले दायर गर्नुएको उमेर हद सम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै एआईजी ज्ञवालीसहित प्रहरी अधिकारीहरू अनिवार्य अवकाशमा जान बाध्य हुनु भएको छ ।








प्रतिक्रिया