७ असार २०८३, आइतबार

‘द डार्क फाइल’ प्रकरणको फैसला सुनाउने मिति सर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । ‘द डार्क फाइल’ प्रकरणमा सर्वोच्च अदालतले आज पनि फैसला सुनाएन ।

आज फैसला सुनाउने तय भएकोमा अन्तिम समयमा फैसला सुनाउने मिति सारिएको हो । सिधा कुरा डट कमले प्रकाशन/प्रशारण गरेको ‘द डार्क फाइल’ विरूद्व सिधाकुराविरूद्व सर्वोच्च अदालतमा अवहेलना मुद्वा दायर भएको थियो ।

सिधाकुराले द डार्क फाइल नाम दिएर पहिलोपटक ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।