२२ असार २०८३, सोमबार

‘द डार्क फाइल’ प्रकरण : अदालतले आज फैसला सुनाउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सिधा कुरा डट कमले प्रसारण गरेको ‘द डार्क फाइल’ प्रकरणको फैसला आज आउँदैछ ।

‘द डार्क फाइल’ प्रसारण गरेपछि सिधाकुराविरूद्व सर्वोच्च अदालतमा अवहेलना मुद्वा दायर भएको थियो । सिधाकुराले ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री प्रकाशन/प्रसार गरेको थियो ।

जेठ ३० गते न्यायाधीशहरू डा. कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले अवहेलना मुद्दाको गाम्भीर्यताका आधारमा बृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्न आदेश गरेको थियो ।