७ असार २०८३, आइतबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।