३० जेष्ठ २०८३, शनिबार

रुसी सेनामा थप चारजना नेपालीको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा थप चारजना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पछिल्लो पटक विमल लिम्बू, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापाको मृत्यु भएको हो ।

योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको सङ्ख्या ४० पुगेको छ ।