१५ असार २०८३, सोमबार

दीपक मनांगेको राजीनामा स्वीकृत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १७ भदौ । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले दिनु भएको राजीनामा स्वीकृत भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो ।

आज आफ्नो मन्त्रालय परिवर्तन भएसँगै असन्तुष्टि जनाउनुहुँदै मनाङगेले भौतिक पूर्वाधार मन्त्रीबाट राजीनामा दिनु भएको थियो ।