७ असार २०८३, आइतबार

सहकारी पीडित पुन: सडकमा, भद्रकालीमा प्रहरीसँग धकेलाधकेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । सहकारी पीडितहरूले पुन: आन्दोलन सुरू गरेका छन् ।

बचत रकम फिर्ताको माग गर्दै पीडितहरूले आजबाट फेरि काठमाडौंमा प्रदर्शन थालेका हुन् । यसैबीच काठमाडौंको भद्रकालीमा सहकारी पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।

सिंहदरबारतर्फ अगाडि बढिरहेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले प्रदर्शनकारीबीच धकेलाधकेल भएको हो ।