१४ असार २०८३, आइतबार

भैंसेपाटीस्थित होस्टलमा विद्यार्थी मृत फेला

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । ललितपुरको भैंसेपाटीस्थित होस्टलमा एकजना विद्यार्थी मृत फेला पर्नु भएको छ ।

ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला पर्नु भएको हो ।

उहाँको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।