२ श्रावण २०८३, शनिबार

अस्पतालबाट हाम फालेर बिरामीद्वारा आत्महत्या

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालबाट हामफालेर एकजना बिरामीले आत्महत्या गर्नुभएको छ ।

अस्पतालको तेस्रो तलाबाट हामफालेर काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङले आत्महत्या गर्नु भएको ।

गम्भीर अवस्थामा उद्वार गरिएकोमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।