
काठमाडौं, १६ भदौ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउन्ड एकको खरिददर १७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रीदर १७७ रुपैयाँ २४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा रहेको छ ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ८० पैसा रहेको छ । जापानी येन एकको खरिददर ९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै, भारतीय एक सयको खरिददर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।








प्रतिक्रिया