
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
एमाले–काँग्रेसको गठबन्धनमा सरकार बनेपछि सरकारबाट बाहिरिएको माओवादीले आज समर्थन पनि फिर्ता लिने भएको हो ।
बैशाख २७ गते हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएपछि सरबारबाट बाहिरिएको माओवादीले समर्थन भने कायमै राखेको थियो ।









प्रतिक्रिया