३ असार २०८३, बुधबार

अमेरिकामा मुनाको हत्या गर्ने संदिग्ध पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१३ भदौ । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेको थियो । मुनाको अपार्टमेन्टमा जडित क्यामेरामा ति संदिग्ध मुनाको कोठाबाट बाहिरिँदै गरेको भिडिओ प्रहरीले प्राप्त गरेको थियो ।

पक्राउ परेका संदिग्धबारेमा थप खुलाइएको छैन । अनुसन्धानपछि मात्रै पूरा विवरण सार्वजनिक गर्ने र मुद्वा दर्ता गर्ने ह्युस्टन प्रहरीले जनाएको छ ।