२२ जेष्ठ २०८३, शुक्रबार

नेपाली सेनाको प्रधान सेनापतिमा सिग्देल नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त हुनुभएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्त गर्नु भएको हो ।

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँलाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको हो ।