१६ असार २०८३, मंगलबार

सभापति र महामन्त्रीद्वयबीच मिलेन कुरा, कांग्रेस केन्द्रीय समिति बैठक सारियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक सारिएको छ ।

महामन्त्रीद्वयको प्रतिवेदन शंसोधन गर्न सभापति देउवाले महामन्त्रीद्वयलाई छलफलमा बोलाउनु भएको थियो ।

तर महामन्त्रीद्वयले अडान कायमै राखेपछि १२ गतेका लागि बोलाइएको बैठक नै सारेर १६ गतेका लागि बोलाइएको हो ।