५ असार २०८३, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजावादी पार्टी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ ।

घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएसँग उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

आज पार्टी पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ ।