१४ असार २०८३, आइतबार

ओमानका विदेशमन्त्री नेपालमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी काठमाडौं आइपुग्नु भएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि उहाँ आज नेपाल आउनु भएको हो ।

उहाँले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।