
काठमाडौं, ६ भदौ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ ।
समितिले भोलि २ बजेका लागि बयानमा बोलाएको हो ।
लामिछाने पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिनु भएको छ ।








प्रतिक्रिया