१ श्रावण २०८३, शुक्रबार

घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बम विस्फोट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ६ भदौ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विष्फोट भएको छ ।

आज बिहान क्याम्पसमा सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने क्याम्पसकै विद्यार्थी घोराही उपमहानगरपालिका वडा नम्‍बर १५ का अभियान थापा र सुभम कार्की रहेका छन् । उनीहरूले मोटरसाइकलमा आएर क्याम्पसको गेटमा सुतली बम विष्फोट गराएर फरार भएका थिए ।

विष्फोटबाट ठूलो क्षति भने हुन पाएन । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।