२९ जेष्ठ २०८३, शुक्रबार

माओवादीको बागमती प्रदेश परामर्श बैठक सुरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट सुरू भएको छ । बैठक आज र भोलि चल्ने छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

सोहि अनुसार बागमती प्रदेशको परामर्श बैठक शुरु भएको हो ।