भक्तपुर, ४ भदौ । यसवर्ष भक्तपुरमा गाईजात्रा पर्व भव्य रुपमा मनाइएको छ ।
भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया