
काठमाडौं, २ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले आचार्यसँग बयान लिएको हो ।
आचार्य सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम ठगीमा जोडिनु भएको छ ।









प्रतिक्रिया