३० जेष्ठ २०८३, शनिबार

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

जिल्ला अदालत काठमाडौंले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । झालाई प्रहरीले असार १३ गते उनलाई पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले झाविरूद्व ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरसहित चारवटा मुद्दा दायर गरेको छ ।