२९ जेष्ठ २०८३, शुक्रबार

भदौ ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले आज सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।

साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार गाईजात्राको अवसारमा भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिउको छ ।