
काठमाडौं, ३२ साउन । थाइल्याण्डमा ३७ वर्षीया युवती प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
३७ वर्षीया पेतोङत्रान सिनावात्रा प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँ पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुनुहुन्छ ।
थाइल्यान्डको इतिहासमै सिनावात्रा कान्छी प्रधानमन्त्री बन्नुभएको हो ।








प्रतिक्रिया