२५ जेष्ठ २०८३, सोमबार

निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त हुनुभएको छ ।

हिजो (बुधबार) बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि निफ्राको पूर्व कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले राजीनामा दिएपछि अधिकारीलाई चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो ।

अधिकारीले भदौ २ गतेदेखि कार्यभार सम्हाल्नु हुनेछ ।