५ असार २०८३, शुक्रबार

गृहमन्त्री र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । गृहमन्त्री रमेश लेखक र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

उहाँहरूबीच द्विदेशीय सम्बन्ध, सहयोग आदान प्रदान लगायत विषयमा छलफल भएको बताइएको छ ।