३ असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझावपत्र (पूर्णपाठसहित)

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाउनु भएको छ ।

उहाँले प्रधानमन्त्रीलाई प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या लगायतका विषयमा सुझाव दिनुभएको हो ।

उहाँले प्रदेश संरचना खारेज गर्न पनि सुझाव दिनुभएके छ ।