६ असार २०८३, शनिबार

गगनसिंह दरबारको ३० फिटे पर्खाल भत्कियो

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा भइरहेको वर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो ।

सोमबार बिहान करिब ७ः५५ बजे भूक्षयसँगै पर्खाल भत्केको हो ।