२८ जेष्ठ २०८३, बिहिबार

भेरी नदीको जलसतह बढ्दो, सतर्क रहन आग्रह

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २६ साउन । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाकाअनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो ।

नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ ।