२२ जेष्ठ २०८३, शुक्रबार

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको छ ।