काठमाडौं, २२ साउन । नेपाल काभा महिला नेसन्स लिगको फाइनलमा पुगेको छ ।
आज दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया